बारामा भेटियो हैजाको बिरामी, उपचार जारी
annapurnapost.com · Tue Aug 25 00:41:06 GMT 2026

वीरगन्ज : बारा जिल्लामा झाडापखालाका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ। कलैया उपमहानगरपालिका -२३ बैराटपुरकी अन्दाजी ४१ वर्षीया महिलामा हैजाको संक्रमण पुष्टि भएको हो।
ती महिलाको दुई दिनदेखि वीरगन्ज-१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)