आज चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको जोखिम
nepalviews.com · Tue Aug 25 00:39:36 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेकाले देशैभर सामान्यतया बदलीको अवस्था रहेको छ।
आज बिहानैदेखि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
Read full story at source (nepalviews.com)