इंग्लिस प्रिमियर लिग: फुलहममाथि चेल्सीको रोमाञ्चक जित
barnanmedia.com · Tue Aug 25 00:36:46 GMT 2026
प्रशिक्षक ज्याभी एलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार विजयी सुरुआत लिएको छ । उसले वेस्ट लन्डन डर्बीमा फुलहमलाई रोमाञ्चक खेलमा ३–२ ले हराएको हो । चेल्सीका लागि मोर्गन रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले गोल गरे ।
त्यसमध्ये पेड्रोले ३१ औं सेकेन्डमा गोलको खाता खोलेका थिए । यसै सिजन मात्रै मोर्गन बेलायती फुटबल इतिहासमै सबैभन्दा महँगो खेलाडीका रूपमा कीर्तिमानी १५ करोड ९० लाख डलरमा एस्टन भिल्लाबाट भित्रिएका थिए ।
Read full story at source (barnanmedia.com)