उखुको समर्थन मूल्य तोक्न ११ जिल्लामा सर्वे थालियो, कति राखिएला?
himalpress.com · Tue Aug 25 00:45:52 GMT 2026

काठमाडौँ- सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ ।
कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ ।
Read full story at source (himalpress.com)