तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Tue Aug 25 00:51:28 GMT 2026

काठमाडौँ। २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६ अगष्ट २५ तारिख। साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: नयाँ अवसरले तपाईंलाई उत्साहित बनाउन सक्छ। काममा मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक पक्षमा सानो लाभ हुने योग छ। परिवारसँगको सम्बन्ध थप आत्मीय बन्नेछ।
Read full story at source (nepalnews.com)