आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Tue Aug 25 00:50:14 GMT 2026

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९० पैसा र बिक्रीदर १५३ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ३५ पैसा र बिक्रीदर १७९ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपियाँ ४६ पैसा र बिक्रीदर २०९ रुपियाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)