नवीकरण नगरेपछि रद्द भयो स्पेस लिंकको नेटवर्क सेवा अनुमतिपत्र
clickmandu.com · Tue Aug 25 00:54:40 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको छ ।
तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेका कारण उक्त कम्पनीको इजाजतपत्र खारेज भएको हो ।
Read full story at source (clickmandu.com)