फिफा अध्यक्षको दौडबाट पछि हटे सेभेरिन
annapurnapost.com · Tue Aug 25 00:57:34 GMT 2026
लन्डन : युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष अलेक्सान्डर सेभेरिनले फिफा अध्यक्ष पदका लागि आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। उनले वर्तमान फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध आफू चुनावी मैदानमा नउत्रिने स्पष्ट पारेका हुन्।
ब्रिटिस पोडकास्ट द रेस्ट इज पोलिटिक्समा बोल्दै सेभेरिनले फिफा अध्यक्ष पदमा आफ्नो व्यक्तिगत रुचि नरहेको बताएका हुन्। उनी यूईएफएको नेतृत्वमै रहन चाहेको र फिफा अध्यक्ष बन्ने व्यक्तिगत आकांक्षा नरहेका कारण चुनावमा नड्ने स्पष्ट पारेका हुन्।
Read full story at source (annapurnapost.com)