४० वर्षको उमेरपछि किन अचानक बढ्न थाल्छ कोलस्ट्रोल ?
ratopati.com · Tue Aug 25 01:07:37 GMT 2026

काठमाडौँ । ४० वर्षको उमेरपछि हाम्रो शरीरमा कैयौं खालको परिवर्तन सुरु हुन्छ । यसको सीधा असर कोलस्ट्रोल र मुटुको स्वास्थ्यसँग जोडिएको हुन्छ ।
४० को उमेरपछि मेटाबोलिजम सुस्त हुन थाल्छ, शारीरिक गतिविधि घट्न सक्छ र हर्मोनमा हेरफेर पनि देख्न सकिन्छ । विशेषगरी महिलाहरूमा मेनोपज भएपछि एस्ट्रोजनको कमी अनि पुरुषहरूमा पनि टेस्टोस्टेरोनको कमीले खराब कोलस्ट्रोल (एलडीएल) बढाउन र राम्रो कोस्ट्रोल (एचडीएल) घटाउनमा भूमिका खेल्छ ।
Read full story at source (ratopati.com)