राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची
nagariknews.nagariknetwork.com · Tue Aug 25 01:02:57 GMT 2026

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ।
बैठक आज बिहान १०ः१५ बजे बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)