सरकारलाई सर्वोच्च अदालतको परमादेशः ‘किसानलाई दूधको मूल्य समयमै भुक्तानी गर्नु’
kendrabindu.com · Tue Aug 25 01:06:41 GMT 2026

काठमाडौं । किसानलाई दूधको मूल्य समयमै भुक्तानी गर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश, जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भएको हो।
अधिवक्ता पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले प्रधानमन्त्री कार्यालयसहित सरकारी निकाय र संस्थाहरूलाई विपक्षी बनाएर किसानको भुक्तानी लगायत अधिकार सुनिश्चित गर्न माग गर्दै रिट दायर गरेका थिए।
Read full story at source (kendrabindu.com)