पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
khabarhub.com · Tue Aug 25 01:05:35 GMT 2026

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ ।
आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाविरुद्ध गरी एक लाख ९० हजार २०१ डोज खोप लगाइएको छ ।
Read full story at source (khabarhub.com)