राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी–बागमतीमा राप्रपाका सांसदहरु पदमुक्त भएका छैनन्
nepalpress.com · Tue Aug 25 01:13:25 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेश सभामा राप्रपाका सांसदहरु बहाल नै रहेको बताएका छन् । उनले सांसदहरु पदमुक्त नभएको दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले बागमती प्रदेशका सांसद पद्मुक्त नहुनुभएको र कारबाहीका लागि पार्टीले बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको बताएका छन् ।
Read full story at source (nepalpress.com)