आज कति छ डलर, युरो र पाउन्डको भाउ ? हेर्नुहोस् विनिमयदरमने पूर्ण विवरण
bishowkhabar.com · Tue Aug 25 01:29:24 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा कायम रहेको छ ।
Read full story at source (bishowkhabar.com)