बलात्कार आरोपमा पक्राउ परेका युवक ‘जेनजी’ आन्दोलनमा फरार कैदी
kendrabindu.com · Tue Aug 25 01:38:58 GMT 2026

काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय युवक ‘जेनजी’ आन्दोलनको क्रममा फरार कैदी भएको खुलेको छ।
जेनजी आन्दोलनको क्रममा गत वर्ष भदौ २४ गते सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका २१ वर्षका प्रेम विसुंखेलाई प्रहरीले यही भदौ ३ गते पक्राउ गरेको थियो।
Read full story at source (kendrabindu.com)