चीनले भन्यो: मध्यपूर्व र फारसी खाडी क्षेत्र नाजुक मोडमा
barnanmedia.com · Tue Aug 25 01:34:04 GMT 2026

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्व र फारसको खाडी क्षेत्र नाजुक मोडमा पुगेको बताएका छन्। बीबीसी फारसीका अनुसार उनले सम्बन्धित पक्षहरूलाई सकेसम्म चाँडो वार्तामा फर्कन आग्रह पनि गरेका छन्।
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वाङ यीले बेइजिङमा सोमबार कुवेतका विदेशमन्त्री शेख जर्राह जाबेर अल-अहमद अल-सबाहसँगको भेटमा उक्त अभिव्यक्ति दिएका हुन्।
Read full story at source (barnanmedia.com)