ठेक्का नदिँदा सधैँ विवाद, कहिले हुन्छ समाधान ?
newsofnepal.com · Tue Aug 25 01:43:11 GMT 2026

काठमाडौँ ।
राजधानीको फोहोर व्यवस्थापनमा फेरि पुरानै समस्या दोहोरिने सम्भावना छ । बन्चरेडाँडा ल्यान्डफिल साइटलाई व्यवस्थित नगरेसम्म समस्या यथावत हुने देखिएको छ । २० वर्षको लागि फोहोर व्यवस्थापन गर्न सकिने भन्दै चार वर्षदेखि फोहोर व्यवस्थापन गर्न थालिएको उक्त ल्यान्डफिल साइट अहिले पूर्णरूपमा भरिने अवस्थामा छ ।
Read full story at source (newsofnepal.com)