फुलहमलाई हराउँदै नयाँ सिजनमा चेल्सीको विजयी सुरुवात
neplays.com · Tue Aug 25 01:47:00 GMT 2026
काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले फुलहमलाई ३-२ गोल अन्तरले हराएको हो ।
चेल्सीले खेल सुरु भएको ३१ सेकेन्डमै अग्रता लिएको थियो । कोल पाल्मरको पासमा जोआओ पेड्रोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती चरणमा गरिएको सबैभन्दा छिटो गोल बनेको छ ।
Read full story at source (neplays.com)