राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकसम्बन्धी नयाँ व्यवस्था
annapurnapost.com · Tue Aug 25 01:43:46 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक प्रत्येक महिना कम्तीमा दुई पटक बस्नुपर्ने व्यवस्था भएकोे छ। यसअघि व्यवस्थापन समितिको बैठकसम्बन्धी व्यवस्था स्पष्ट थिएन।
राष्ट्र बैंकको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्थाले बैंकको प्रशासनिक तथा व्यवस्थापकीय कामकारबाहीलाई नियमित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिइएको छ।
Read full story at source (annapurnapost.com)