बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
ratopati.com · Fri Jul 10 20:59:50 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा भएको यस कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब स्पेनले मंगलबार टेक्सासको डलासमा हुने सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्सको सामना गर्नेछ ।
Read full story at source (ratopati.com)