मध्यावधि चुनावअघि ट्रम्पको पक्षमा सर्वोच्चको आदेश : ह्वाइट हाउसले ‘ठुलो जित’ भन्यो
nagariknews.nagariknetwork.com · Tue Aug 25 01:51:34 GMT 2026

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि मेलबाट मतदानसम्बन्धी नियम कडा पार्ने कार्यकारी आदेशका प्रमुख प्रावधान कार्यान्वयन गर्न बाटो खोलिदिएको छ।
सर्वोच्च अदालतले सोमबार ६-३ को आदेश जारी गर्दै २३ डेमोक्र्याट नेतृत्वका राज्य र कोलम्बिया जिल्लाले दायर गरेको मुद्दामा तल्लो अदालतले लगाएको रोक हटाएको हो। यद्यपि, अदालतले ट्रम्पको कार्यकारी आदेश कानुनी रूपमा सही छ वा छैन भन्ने अन्तिम फैसला भने गरेको छैन।
Read full story at source (nagariknews.nagariknetwork.com)