स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश, बेल्जियम २-१ गोल अन्तरले पराजित
shilapatra.com · Fri Jul 10 21:08:00 GMT 2026
स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान अमेरिकामा भएको खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेर स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
Read full story at source (shilapatra.com)