उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
lokaantar.com

सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ ।
कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन गरिनेछ ।
Read full story at source (lokaantar.com)