गल्याङ जीप दुर्घटनामा दुईको मृत्यु, १७ घाइतेमध्ये दुई गम्भीर
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

पोखरा। स्याङ्जाको गल्याङमा सोमबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ-९ का ६० वर्षका यमबहादुर विक छन्।
Read full story at source (hamrakura.com)