सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
ukeraa.com

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। राष्ट्रियसभाको बैठक बिहान १०:१५ बजे तथा प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।
दुवै सदनको बैठकमा विभिन्न विधेयक, सन्धि-सम्झौता तथा प्रस्तावहरू पेस गर्ने कार्यसूची रहेको छ।
Read full story at source (ukeraa.com)