भारतका विदेशमन्त्री जयशंकरले गरे रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता
barnanmedia.com · Tue Aug 25 01:56:30 GMT 2026

काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्। एस. जयशंकरले सामाजिक सञ्जालमार्फत रुसको राजधानी मस्कोमा पुटिनसँग भेटवार्ता गरेको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘आज (सोमबार) मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न पाउँदा खुसी लाग्यो। मैले उनलाई (भारतका) प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत सन्देश हस्तान्तरण गरेँ।’
Read full story at source (barnanmedia.com)