युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै, रातमा पनि २५ डिग्री सेल्सियस
nepalviews.com · Tue Aug 25 02:07:40 GMT 2026

एजेन्सी । यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा किन यादगार बन्दैछ यो चिन्ताको बिषय बनेको छ ।
गर्मीयाममा ४० डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको भए पनि सन् २०२६ मा अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको छ ।
Read full story at source (nepalviews.com)