इरान धराशायी बनेको राष्ट्रपति ट्रम्पको दाबी, व्यापक ‘आर्थिक प्रतिबन्ध’ को चेतावनी
nepalnews.com · Tue Aug 25 02:19:59 GMT 2026

वासिङ्टन डीसी। इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।
वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ।
Read full story at source (nepalnews.com)