चिया बगानमा ‘लुफरको लस्कर’, किसानको बिचल्ली
ratopati.com · Tue Aug 25 02:19:52 GMT 2026

विराटनगर । यतिबेला सबैतिर हरियाली छ । तर, झापाको भद्रपुर १ स्थित पृथ्वीनगर क्षेत्रको चिया बगान भने भयानक डढेलो लागेको जस्तो छ ।
दूरदराजसम्म फैलिएका चियाका बगानहरूमा अहिले एउटै पनि हरियो पात बाँकी छैन । आँखैअगाडि उभिएका चियाका बोटहरू पातविहीन भएर नाङ्गा, काला र सुकेका सिक्राजस्तै बनेका छन् ।
Read full story at source (ratopati.com)