मुक्तिनाथमा एकैदिन ८ हेलिकप्टर उडान
clickmandu.com · Tue Aug 25 02:18:14 GMT 2026

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकैदिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।
जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौं–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।
Read full story at source (clickmandu.com)