भन्सार छलेका ४१ लाख बढीका सामान बरामद
nepalnews.com · Wed Jun 10 07:10:19 GMT 2026

लुम्बिनी। रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ।
सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो।
Read full story at source (nepalnews.com)