स्पेन विश्वकपको सेमिफाइनलमा, बेल्जियम स्तब्ध
lokaantar.com
वैकल्पिक खेलाडी मिकेल मेरिनोले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
लस एन्जलस स्टेडियममा शनिबार बिहान भएको रोमाञ्चक क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
Read full story at source (lokaantar.com)