सर्वोच्च अदालतको परमादेश : दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्नू
annapurnapost.com · Tue Aug 25 02:21:15 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले दुग्ध किसानहरूका दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न र भुक्तानी चक्र नियमित बनाउन सरकारलाई परमादेश दिएको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले दूध उत्पादक किसानहरूको बक्यौता रकम भुक्तानीका सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई परमादेश दिएको छ। अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मि श्रले दायर गरेको रिट निवेदनमा सर्वोच्चले दुग्ध उत्पादक किसानको आफ्नो उत्पादनको मूल्य समयमै प्राप्त गर्ने संवैधानिक तथा कानुनी हक भएको व्याख्या गरेको छ।
Read full story at source (annapurnapost.com)