हिक्मतविरुद्ध फेरि घेराबन्दीदेखि राप्रपाको कचिङ्गलले बागमतीका मुख्यमन्त्रीलाई टेन्सन
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेसभाबाट चौंथोपटक विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ प्रदेशसभा सदस्य छन् । संसद्मा अंकको खेल जितिरहँदा मुख्यमन्त्री कार्की भने आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्रको तीव्र असन्तुष्टि र घेराबन्दीको सिकार बनेका छन् ।
Read full story at source (lokaantar.com)