प्रधानमन्त्रीको पारिवारिक भ्रमणलाई लिएर फैलाइएको अफवाहप्रति आपत्ति
barnanmedia.com · Tue Aug 25 02:28:30 GMT 2026

एउटा देशको प्रधानमन्त्री आन्तरिक पर्यटनको लागि कुनै स्पेसल ठाउँमा घुम्न जान्छ, ट्रेकिङ जस्तै, आफ्नो फ्यामिलीसहित। तर मिडियामा यस्तो हल्ला फैलाइन्छ कि युरेनियमको भागबन्डा गर्न गयो, अर्को देशका जासुस बोकेर गयो। यो भ्रम, यो शङ्का—कस्तो अचम्म!
लगाएको कुरा निकालेर, भ्रम फैलाएर, सोसल मिडियाबाट पैसा आउँछ भन्नेबित्तिकै सबैजनालाई हतार–हतार एआई भिडियोदेखि लिएर विभिन्न टाइटल राखेर, “शङ्कास्पद छ” भनेर फेसबुक स्टेटस राख्न हतार हुन्छ।
Read full story at source (barnanmedia.com)