राज्यको परीक्षा लिरहेको गरिमा प्रकरण !
nepalsamaya.com · Tue Aug 25 02:44:21 GMT 2026

काठमाडौं। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको प्रकरणमा सरकारको रवैया र प्रहरीको भूमिकाको चर्को आलोचना भएको छ।
घटनापछि प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बताएको छ। पछिल्लो विवरणअनुसार दुई नाबालकसहित नौ जना प्रहरी हिरासतमा छन्। उनीहरूमाथि अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read full story at source (nepalsamaya.com)