इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा आफ्ना छोराको हत्या प्रयास भएको दाबी
baahrakhari.com · Tue Aug 25 02:42:00 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले आफ्नो परिवारलाई निशाना बनाउँदै उनका दुई छोरामध्ये एकको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् ।
सोमबार सरकार समर्थित ‘च्यानल १४’ लाई दिएको अन्तर्वार्तामा उनले आगामी निर्वाचनको पृष्ठभूमिमा आफ्नो परिवार तथा अन्य राजनीतिक नेताहरूको सुरक्षा व्यवस्थाबारे प्रस्ट पारेका हुन् ।
Read full story at source (baahrakhari.com)