नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक
clickmandu.com · Tue Aug 25 02:47:57 GMT 2026

काठमाडौं । नेपालमै बनेको यात्री विद्युतीय स्कुटर सार्वजनिक भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेका हुन् ।
सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए ।
Read full story at source (clickmandu.com)