इरानविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध, ६० भन्दा बढी संस्था र व्यक्तिमाथि कारबाही
barnanmedia.com · Tue Aug 25 02:46:22 GMT 2026

काठमाडौं । अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने उद्देश्यसहित नयाँ कठोर प्रतिबन्ध घोषणा गरेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘अपरेशन इकोनोमिक आउटकास्ट’ सुरु गरिएको जानकारी दिएका हुन् । उनका अनुसार इरानको मनी लाउण्डरिङमा सहयोग गर्ने कुनै पनि निकायलाई अमेरिकी डलर प्रणालीबाट निष्कासन गरिनेछ ।
Read full story at source (barnanmedia.com)