जनकपुर फर्किए जिम्मी निसम
baahrakhari.com · Tue Aug 25 02:55:45 GMT 2026
काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन् ।
जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि निसमलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
Read full story at source (baahrakhari.com)