हामीले फ्रान्सलाई हराउन सक्छौँ भनेर सोच्नु स्वाभाविक र न्यायसंगत नै होः स्पेनी प्रशिक्षक
barnanmedia.com · Fri Jul 10 22:06:21 GMT 2026
स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्सलाई हराउन सक्छौँ भनेर सोच्नु स्वाभाविक र न्यायसंगत भएको बताएका छन् ।
बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेपछि प्रशिक्षक फुएन्तेले फ्रान्ससँगको खेलका लागि कडा मिहिनेत गर्ने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)