नेपाल प्रिमियर लिग : जिमी नीशम फेरि जनकपुर बोल्ट्समा
nagariknews.nagariknetwork.com · Tue Aug 25 03:02:47 GMT 2026
न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्।
जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत नीशमलाई टोलीमा स्वागत गरेको छ। नीशम जनकपुरका समर्थकमाझ निकै लोकप्रिय विदेशी खेलाडी हुन्। उनले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)