बागमतीका मुख्यमन्त्री किरणले विश्वासको मत पाउलान ?
bishowkhabar.com · Tue Aug 25 03:01:31 GMT 2026

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक आज अपराहन्न ४ बजे बस्ने भएको हो ।
Read full story at source (bishowkhabar.com)