इरान युद्धप्रति अमेरिकी समर्थन घट्यो, ट्रम्पको लोकप्रियता रेकर्ड न्यून
nepalnews.com · Tue Aug 25 03:09:45 GMT 2026

रोयटर्स । इरानसँगको युद्धप्रति अमेरिकी जनताको समर्थन घटेर युद्ध सुरु भएयताकै न्यून स्तरमा पुगेको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता पनि रेकर्ड न्यून स्तरमा कायम रहेको रायटर्स/इप्सोस सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार ३१ प्रतिशत अमेरिकीले मात्रै इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको समर्थन गरेका छन्। मार्चमा ३७ प्रतिशत र अगस्टको सुरुआतमा ३४ प्रतिशतले युद्धको समर्थन गरेका थिए।
Read full story at source (nepalnews.com)