पूर्वपति इमरान खानका लागि जेमिमाले गुहारिन् बेलायत
kendrabindu.com · Tue Aug 25 03:09:37 GMT 2026

काठमाडौं । लन्डनमा रहेकी जेमिमा गोल्डस्मिथले आफ्ना पूर्वपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका विषयमा बेलायत सरकारलाई किन चुप लागेको भनी प्रश्न गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र विदेशमन्त्री एड मिलिब्यान्डलाई ‘बेलायत कहिलेसम्म चुप लाग्ने’ भनेर सोधेकी हुन्।
Read full story at source (kendrabindu.com)