धरपकडले निजी क्षेत्र त्रसित : लगानी घट्यो, पुँजी पलायनको जोखिम !
baahrakhari.com · Tue Aug 25 03:08:54 GMT 2026

काठमाडौं । सरकारले व्यवसायीमाथि धरपकड बढाएसँगै निजी क्षेत्रबाट हुने लगानी घट्न थालेको छ ।
अर्थतन्त्रको ठूलो हिस्सा समेट्दै आएको निजीक्षेत्रमाथि सरकार निर्मम बन्दा लगानी संकुचित बन्न पुगेको हो । व्यवसायीमाथिको धरपकडका कारण वैदेशिक र आन्तरिक दुवै प्रकारका लगानीमा कमी आएको छ । उद्योग विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको तुलनामा सात अर्बले घटेको छ ।
Read full story at source (baahrakhari.com)