पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगो १–० ले अगाडि
lokaantar.com
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को नकआउट चरणमा पहिलो हाफ सकिँदा प्रजातान्त्रिक गणतन्त्र कंगोले इंग्ल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ।
एटलान्टा स्टेडियममा जारी खेलको सातौँ मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन्।
Read full story at source (lokaantar.com)