आज बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
kathmandupati.com · Tue Aug 25 03:11:55 GMT 2026

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिदैं छन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा थापाले विश्वासको मत माग्ने कार्यसूची रहेको छ ।
बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
Read full story at source (kathmandupati.com)