साढे ६ वर्षपछि नेपाल दूरसञ्चार प्राधिकरणले खोल्यो फ्रिक्वेन्सी अक्सन
kendrabindu.com · Tue Aug 25 03:27:00 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साढे ६ वर्षभन्दा पछि फ्रिक्वेन्सी लिलाम बढाबढको प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी प्रतिस्पर्धात्मक बोलकबोलमार्फत वितरण गर्न आवेदन आह्वान गरेको हो।
प्राधिकरणले आज मंगलबार ९ भदौमा ‘रेसिड्युअल स्पेक्ट्रम’का रूपमा रहेको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी अक्सनका लागि पहिलोपटक सूचना प्रकाशित गरेको छ। प्राधिकरणका अनुसार अक्सन दुई चरणमा हुनेछ।
Read full story at source (kendrabindu.com)