आज १६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
ratopati.com · Tue Aug 25 03:42:40 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।
मुख्य नदीहरूमा बहाव नियन्त्रणमै देखिए पनि साना नदीहरूमा भने आकस्मिक बाढीको जोखिम औँल्याइएको हो।
Read full story at source (ratopati.com)